निशुलक स्वास्थ्य शिविर सम्पन्न

धमाका संवाददाता
फागुन ११ दैलेख
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखको आयोजना मा आइतवार श्री भैरव उच्च मावी तोली नौमुलेमा एक दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको गरिएको छ । निशुल्क स्वास्थ्य शिविरमा  इलाका नं ३ का महिला र पूरुष गरी करिब सात सय जनाले सेवा लिएका बताईएको छ ।  उक्त शिविरमा आयुवर्दे चिकित्सक डा. सुइरा जोशी, कविराज,  निरिक्षक जयन्त कुमार मण्डल, आयुर्वेद सहायक रामप्रसाद महत्तो, आयुर्वेद सहायक राधवेन्द्र कुमार झा, वरिष्ठ बैद्य जुहारी लाल चौधरी, अरविन्द्र कुमार दास द्धारा सेवा प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार